कोशी सरकार र पहिचान पक्षधरबीच आज पनि वार्ता

सहयात्रा टिभी

विराटनगर । माघ २६, कोशी सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिबीच आज पनि वार्ता हुने भएको छ ।

प्रदेशको नामाकरणपछि असन्तुष्ट जनाउँदै आन्दोलनरत संयुक्त संघर्ष समितिबीच आज पनि वार्ता हुन लागेको हो । असन्तुष्ट वार्ता टोली र कोशी सरकारको वार्ता टोलीबीच हिजोबाट वार्ता शुरु भएको हो ।

प्रकाशित : 9 February, 2024

प्रतिक्रिया दिनुहोस्