क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दियो
![](https://www.sahayatratv.com/wp-content/uploads/2022/01/sahayatra.png)
काठमाडौं । माघ २९, तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन बनाएको हो । नेपालले केहीबेरमा ब्याटिङ गर्ने छ ।