सुन र चाँदी दुबैको मुल्य घट्यो

सहयात्रा टिभी

काठमाडौं । फागुन १०,आज सुन र चाँदी दुबैको मुल्य घटेको छ । सुनको मुल्य चार सय रुपैयाँले घटेको हो ।

सुनको मुल्य आज १ लाख १८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मुल्य १५ रुपैयाँले घटेको छ । चाँदीको मुल्य तोलाको १४ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित : 22 February, 2024

प्रतिक्रिया दिनुहोस्