राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री प्रचण्ड शितल निवास पुगे

सहयात्रा टिभी

काठमाडौं । फागुन २१, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर नयाँ सत्ता गठबन्धन बनेको जानकारी गराएका छन् ।

कांग्रेससहितको गठबन्धन तोडेर एमाले र रास्वपासहितको सत्ता समीकरण बनाएपछि प्रधानमन्त्री प्रचण्ड शितल निवास पुगेर त्यसको जानकारी राष्ट्रपतिलाई गराएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद पुनर्गठनको तयारीबारे पनि जानकारी गराएका छन् ।

 

प्रकाशित : 4 March, 2024

प्रतिक्रिया दिनुहोस्