जसपाले सरकारमा आजै मन्त्रीको नाम नपठाउने

सहयात्रा टिभी

काठमाडौं । फागुन २१, जनता समाजवादी पार्टी (जसपा)ले आजै सरकारमा मन्त्री नपठाउने भएको छ ।

पार्टीमा छलफल गर्न बाँकी रहेकोले आजै मन्त्रीको नाम दिने अवस्था नरहेको एक नेताले जानकारी दिए ।

माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक/एक जना मन्त्रीको शपथ भने आजै हुँदैछ ।

प्रकाशित : 4 March, 2024

प्रतिक्रिया दिनुहोस्