संसदमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गरे गृहमन्त्रीको बचाउ

सहयात्रा टिभी

काठमाडौँ । चैत ६, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुनपर्ने भनेर प्रहरीले नै ब्रिफिङ गरेको बताएका छन् ।

 

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उठाएको विषयमा संसदमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीको बचाउ गरेका हुन् ।

 

 

 

 

 

प्रकाशित : 19 March, 2024

प्रतिक्रिया दिनुहोस्