केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री लामिछाने उपस्थित

सहयात्रा टिभी

काठमाडौं । चैत १४, प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रवि लामिछाने उपस्थित भएका छन् ।

कांग्रेस नेता रामहरि खतिवडा सभापति रहेको यो समितिको कार्यक्षेत्रभित्र गृह मन्त्रालय पर्छ ।

बैठकमा सम्बन्धित मन्त्रालयको काम कारबाही र समसामयिक विषयमा मन्त्री समेतको उपस्थितिमा छलफल भइरहेको छ ।

बैठकमा सदस्यहरूले उठाएको प्रश्नको मन्त्री लामिछानेले जवाफसमेत दिनेछन् ।

 

प्रकाशित : 27 March, 2024

प्रतिक्रिया दिनुहोस्