केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पर्वतको जलजलामा घरभित्रै श्रीमान–श्रीमती मृत फेला

सहयात्रा टिभी

काठमाडौं । चैत २०, पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ मा श्रीमान–श्रीमती मृत फेला परेका छन् ।

वडाअध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमला घरभित्रै मंगलबार बिहान मृत फेला परेका हुन् ।

‘घटनास्थल हेर्दा कसैले हत्या गरेको जस्तो देखिन्छ,’ वडाअध्यक्ष घर्तीले भने, ‘घटनास्थल रगताम्मे छ ।’ प्रहरी टोली घटनास्थलमा आएर अनुसन्धान सुरु गरेको उनले बताए ।

 

प्रकाशित : 2 April, 2024

प्रतिक्रिया दिनुहोस्