चैत २८ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुने
सहयात्रा टिभी
काठमाडौं । चैत २१, राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने भएको छ ।

राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचनको मिति घोषणा गरेका हुन् ।


