चालु संसद् अधिवेशन वैशाख २ गतेबाट अन्त्य गर्न सिफारिस
सहयात्रा टिभी
काठमाडौं । चैत ३०, संघीय संसद्को चालु अधिवेशन आगामी वैशाख २ गते अन्त्य हुने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।


