केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मधेश प्रदेशका वनमन्त्री कुर्मीले दिए राजीनामा

सहयात्रा टिभी

काठमाडौं । वैशाख ४, मधेश प्रदेशमा वनमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् ।

कुर्मीले मंगलबार दिउँसो मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।

कुर्मी लोसपाबाट वनमन्त्री बनेका थिए । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिंदै छन् । लोसपाले उनलाई विश्वासको मत नदिने भएको छ ।

 

 

 

प्रकाशित : 16 April, 2024

प्रतिक्रिया दिनुहोस्