केपी ओली प्रचण्ड माधव नेपाल एमाले


घोराहीबाट रुकुम जाँदै गरेको बस दुर्घटना हुदा १३ जना घाइते

सहयात्रा टिभी

काठमाडौं । वैशाख ५, दाङको घोराहीबाट रुकुम जाँदै गरेको बस सल्यानको बागचौर नगरपालिका वडा नं २ ठिनबाङ खोलामा दुर्घटना भएको छ ।

रा १ ख २०८५ नम्बरको बस ठिनबाङ खोलाको पुलबाट खस्दा १३ यात्रु घाइते भएका छन् । घाइतेको थारमारे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

प्रकाशित : 17 April, 2024

प्रतिक्रिया दिनुहोस्