केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजदेखि बालबालिकालाई भिटामिन ए खुवाइँदै

सहयात्रा टिभी

काठमाडौं । वैशाख ६, आजदेखि बालबालिकालाई भिटामिन ए खुवाइँदैछ ।

आज बिहीबार र भोलि शुक्रबार दुई दिन सरकारले बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खुवाइन्छ । भिटामिन ए ३२ र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने बताइएको छ ।

 

 

भिटामिन ए

प्रकाशित : 18 April, 2024

प्रतिक्रिया दिनुहोस्