केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भीषण आगलागीबाट महोत्तरीमा १०० घर जलेर नष्ट

सहयात्रा टिभी

काठमाडौं । वैशाख १२ ,भीषण आगलागीबाट महोत्तरीमा १०० घर जलेर नष्ट भएको छ ।

महोत्तरीको मठिहानी नगरपालिका- ६ मदरसा टोलमा बुधबार दिउँसो १ बजे सल्केको आगोबाट अहिलेसम्म १०० भन्दा बढी घर जलेर नष्ट भएको छ ।

त्यहाँ १० वटा बारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ ।आगो नियन्त्रणको प्रयास भइरहेको महोत्तरीका डीएसपी सन्तुलाल जयसवारले बताए ।

 

 

 

प्रकाशित : 24 April, 2024

प्रतिक्रिया दिनुहोस्