केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । बैशाख १४, जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने प्रचार/’प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

जसपाले जेठ २८ गतेदेखि जनकपुरमा महाधिवेशन गर्ने तय गरेको छ ।

 

 

 

प्रकाशित : 26 April, 2024

प्रतिक्रिया दिनुहोस्