केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मन्त्रालयद्धारा ४ दर्जन उपसचिवहरुको सरुवा तथा पदस्थापन

सहयात्रा टिभी

काठमाडौं । वैशाख २०, मन्त्रालयद्धारा एकैपटक ४ दर्जन उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ ।

विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत एकैपटक ४८ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन भएको हो ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले बिहीबार २७ जना प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गरेको छ ।

सरुवा तथा पदस्थापन भएका र कामकाजमा खटाइएका उपसचिवहरुमध्ये केहीले जिल्ला समन्वय समितिमा जिम्मेवारी पाएका छन् भने केही विभिन्न मन्त्रालयहरुमा पनि सरुवा भएका छन् ।

 

 

प्रकाशित : 2 May, 2024

प्रतिक्रिया दिनुहोस्