केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मकवानपुरको थाहा नगरपालिकामा लागेको डढेलो नियन्त्रणमा

सहयात्रा टिभी

काठमाडौं । वैशाख २०, मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा लागेको डढेलो नियन्त्रणमा आएको छ ।

डढेलो सल्किँदै जाँदा थाहा नगरपालिका-७ को वडा कार्यालयमा समेत सामान्य क्षति पुर्‍याएको थियो ।

डढेलो स्थानीय र नगरपालिकाको वारुण यन्त्रको मद्दतमा नियन्त्रणमा ल्याइएको हो । समयमै आगलागी नियन्त्रण हुँदा वडा कार्यालय र नजिकै रहेको कुटेश्वरी आधारभूत विद्यालय ठूलो क्षति हुनबाट जोगिएको छ ।

 

 

 

प्रकाशित : 2 May, 2024

प्रतिक्रिया दिनुहोस्