केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जनता समाजवादी पार्टी विभाजित

सहयात्रा टिभी

काठमाडौँ । वैशाख २३, जनता समाजवादी पार्टी विभाजित भएको छ ।

पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग संघीय संसदमा १२ सांसद छन् ।

 

 

 

 

अशोक राई

प्रकाशित : 5 May, 2024

प्रतिक्रिया दिनुहोस्