केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचन आयोगले अशोक राई नेतृत्वको नयाँ दल दर्ता गर्ने

सहयात्रा टिभी

काठमाडौँ । वैशाख २४, निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)बाट फुटेर बनेको अशोक राई नेतृत्वको नयाँ दल दर्ता गर्ने निर्णय गरेको छ ।

राई नेतृत्वको समूहले आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिएको थियो । सोमबार आयोगले दल दर्ता गर्ने निर्णय गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

आइतबार जसपा विभाजन गर्ने गरी अशोक राईसहित ७ सांसदले दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको थियो ।

 

 

प्रकाशित : 6 May, 2024

प्रतिक्रिया दिनुहोस्