केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दैलेखमा मोटरसाइकल ग्यारेजबाट आगलागी सल्कियो

सहयात्रा टिभी

काठमाडौँ । वैशाख २५, दैलेख बजारमा आगलागी भएको छ । नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट आगो सल्किएको हो ।

दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी सुनिल दाहालले जानकारी दिए ।

 

 

 

 

 

प्रकाशित : 7 May, 2024

प्रतिक्रिया दिनुहोस्