केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमाले नेता कार्कीद्धारा कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश

सहयात्रा टिभी

काठमाडौं । वैशाख २७, एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीद्धारा कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

 

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगतै एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गरेका हुन् ।

सरकार गठनको आह्वान विरुद्ध स्वत कामचलाउ भएका मुख्मन्त्री केदार कार्की सर्वोच्च अदालत जाँदैछन् ।

 

 

 

 

प्रकाशित : 9 May, 2024

प्रतिक्रिया दिनुहोस्