केपी ओली प्रचण्ड माधव नेपाल एमाले


क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा सफाइ

सहयात्रा टिभी

काठमाडौं । जेठ २, क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् ।

उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।

जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो ।

 

 

 

प्रकाशित : 15 May, 2024

प्रतिक्रिया दिनुहोस्