केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसले कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलायो

सहयात्रा टिभी

काठमाडौं । जेठ ७, नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

९ जेठ बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेगरी संयुक्त बैठक बोलाइएको हो । बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने जनाइएको छ ।

 

 

 

 

 

प्रकाशित : 20 May, 2024

प्रतिक्रिया दिनुहोस्