केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

सहयात्रा टिभी

काठमाडौं । जेठ ८, कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

 

 

 

प्रकाशित : 21 May, 2024

प्रतिक्रिया दिनुहोस्