बजेट पारित गर्ने बैठक दुई घण्टा पछिलाई सर्‍यो

सहयात्रा टिभी

काठमाडौं । जेठ १५, बजेट पारित गर्ने मन्त्रिपरिषद बैठक दुई घण्टा पछिलाई सरेको छ । बजेट पारित गर्न बिहान ११ बजे बोलाइएको बैठक दुई घण्टा पछि सरेको हो ।

यससँगै दिउँसो १ बजे संघीय संसदमा पेस हुने भनिएको बजेट भाषण पनि दुई घण्टा पछि सरेको छ । बजेट भाषण अब ३ बजे हुने छ ।

 

 

 

प्रकाशित : 28 May, 2024

प्रतिक्रिया दिनुहोस्