केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महेश र अस्मिताबीच दुबईमा इन्गेजमेन्ट

सहयात्रा टिभी

काठमाडौं । असार ५, गायक महेश काफले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् । केहीसमयदेखि प्रेमसम्बन्धमा रहेका उनीहरुले इन्गेजमेन्ट गरेका हुन् । उनीहरुले दुबईकाे बुर्ज खलिफा गएर इन्गेजमेन्ट गरेको महेशले आफनो फेसबुबाट जानकारी दिएका छन् ।

महेशले अस्मितालाई औंठी लगाइदिएका थिए । उनीहरुले आफूहरु प्रेम सम्बन्धनमा रहेकाे स्वीकार गरेका थिएनन् । उनीहरु दुबैजना अहिलेकाे चर्चित गायक गायिका हुन् । उनीहरुकाे दर्जनाै गीत चर्चामा रहेका छन् ।

प्रकाशित : 19 June, 2024

प्रतिक्रिया दिनुहोस्