केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पेरिसडाँडाबाट प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने

सहयात्रा टिभी

काठमाडौं । असार २८, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विशेष सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रक्रिया सकिएपछि उनले दिउँसो ३ बजे सम्बोधन गर्ने भएका हुन् । देशको पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टी कार्यालय पेरिसडाँडाबाट सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।

प्रकाशित : 12 July, 2024

प्रतिक्रिया दिनुहोस्