ट्रम्पको हत्या प्रयासपछि एलन मस्क भन्छन्- गुप्तचरका प्रमुखले राजीनामा दिनुपर्छ

सहयात्रा टिभी

एजेन्सि । असार ३०, पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास पछि बोल्दै अमेरिकी खर्बपति एलन मस्कले गुप्तचर निकाय प्रमुखले राजीनामा दिनुपर्ने बताएका छन् ।

आफ्नो स्वामित्व भएको सामाजिक सन्जाल एक्समा बोल्दै उनले यस्तो बताएका हुन् । गोली हान्ने मान्छेलाई अग्लो स्थानमा जान दिएकोप्रति पनि उनले आलोचना गरेका छन् । ट्रम्प हत्या प्रयाससँगै उनले डोनाल्ड ट्रम्पलाई औपचारिक रुपमा राष्ट्रपति उमेदवारको रुपमा अनुमोदन गरेका छन् ।

प्रकाशित : 14 July, 2024

प्रतिक्रिया दिनुहोस्