केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमालेले दामोदर र बलरामलाई पुरानै मन्त्रालयमा पठाउने

सहयात्रा टिभी

काठमाडौं । असार ३१, नेकपा एमालेले प्रचण्ड सरकारमा सहभागी दुई मन्त्रीलाई फेरि सरकारमा पठाउने भएको छ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले पार्टीका नेताहरुसँग छलफल गरेर नाम टुंगो लगाएका हुन् ।

स्रोतका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दामोदर भण्डारी र भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा बलराम अधिकारीलाई दोहोर्‍याउने पक्का भएको हो । दुबैजना प्रचण्ड नेतृत्व सरकारमा पनि मन्त्री भए ।

प्रकाशित : 15 July, 2024

प्रतिक्रिया दिनुहोस्