प्रधानमन्त्री ओली पदभार ग्रहणका लागि सिंहदरबारमा

सहयात्रा टिभी

काठमाडौं । असार ३१, प्रधानमन्त्री केपी शर्मा ओली पदभार ग्रहणका लागि सिंहदरबार पुगेका छन् ।

 

सोमबार दिउँसो राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि प्रधानमन्त्री ओली लैनचौरस्थित शहीद स्मारक पार्क पुगेका थिए ।

त्यसपछि उनी ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आएका थिए । उनी करिब ३ बजेमात्र सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेका छन् । उनलाई प्रधानमन्त्री कार्यालयका सचिवहरुले स्वागत गरेका थिए ।

 

 

 

 

 

प्रकाशित : 15 July, 2024

प्रतिक्रिया दिनुहोस्