केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माओवादी, रास्वपा र एसले ओलीलाई विश्वासको मत नदिने 

सहयात्रा टिभी

काठमाडौं । साउन ४, तीन विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैठकले उक्त निर्णय गरेको हो ।  प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ ।

 

प्रकाशित : 19 July, 2024

प्रतिक्रिया दिनुहोस्