पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

सहयात्रा टिभी

काठमाडौँ । साउन ७, पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै गएराति रायको हत्या भएको हो ।

८० वर्षीय रायको अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : 22 July, 2024

प्रतिक्रिया दिनुहोस्