प्री ओपन सेसनमा नेप्से परिसूचक ९.७९ अंकले बढ्यो

सहयात्रा टिभी

काठमाडौं । साउन ९, प्री ओपन सेसनमा नेप्से परिसूचक ९.७९ अंकले बढेर २५७३.२३ विन्दुमा पुगेको छ। यो समयमा ८२ वटा स्क्रिप्सको २६ हजार ४५५ कित्ता सेयर १ करोड ३७ लाख २६ हजार ७५७ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएका ५६ स्क्रिप्सको मूल्य बढ्दा १८ वटाको घट्यो। यो समयमा ७ वटा स्क्रिप्सको मूल्य भने स्थिर रह्यो। अघिल्लो कारोबार दिन मंगलबा नेप्से परिसूचक

प्रकाशित : 24 July, 2024

प्रतिक्रिया दिनुहोस्