पराष्ट्रमन्त्री आरजू देउवाद्धारा राहदानी विभाग निरीक्षण

सहयात्रा टिभी

काठमाडौं । साउन १६, पराष्ट्रमन्त्री आरजू राणा देउवाले राहदानी विभागमा निरीक्षण गरेकी छिन् ।

बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयमा निरीक्षण गरेकी हुन् ।

निरीक्षणका क्रममा परराष्ट्रमन्त्री राणाले राहदानी बनाउन आएका सेवाग्राहीसँग समस्याबारे चासो राखेकी थिइन् ।

 

प्रकाशित : 31 July, 2024

प्रतिक्रिया दिनुहोस्