नेपाल भित्रिएको ६ किलो कोकिनसहित एक विदेशी पक्राउ

सहयात्रा टिभी

काठमाडौं । साउन २४, नेपाल भित्रिएको ६ किलो कोकिनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् ।

 

बाह्य मुलुकबाट हवाइमार्ग हुँदै नेपाल भित्रिएको कोकिनसहित एक जनालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेको विवरण भने लागु औषध ब्यूरोले सार्वजनिक गरेको छैन । घटनाबारे आज बिहीबार पत्रकार सम्मलेन गरेर जानकारी दिइने ब्यूरोले जनाएको छ ।

 

 

 

प्रकाशित : 8 August, 2024

प्रतिक्रिया दिनुहोस्