भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री राणाबीच भेटवार्ता

सहयात्रा टिभी

काठमाडौँ । भदौ ३, परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी छन् ।

मन्त्री राणाले आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने कार्यक्रम रहेको छ । चार दिने भ्रमणका लागि परराष्ट्र मन्त्री राणा आइतबार दिल्ली पुगेकी हुन् ।

राणाले भ्रमणका क्रममा स्वास्थ्य उपचार पनि गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।

 

 

प्रकाशित : 19 August, 2024

प्रतिक्रिया दिनुहोस्