हिँउको ढिस्को खस्दा मुस्ताङको बोक्सीखोला थुनियो
सहयात्रा टिभी
काठमाडौँ । भदौ ७, मुस्ताङमा हिमपहिरोले बोक्सीखोला थुनिएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीका अनुसार बोक्सीखोला कालीगण्डकीमा मिसिने खोला हो ।
शुक्रबार दिउँसो थासाङ गाउँपालिका-२मा हिँउको ढिस्को खस्दा यो खोला थुनिएको हो ।