गौरा पर्व मनाउने क्रममा टुँडिखेलमा नेताहरु विरुद्ध नाराबाजी

सहयात्रा टिभी

काठमाडौँ । भदौ १०, टुँडिखेलमा गौरा पर्व मनाउने क्रममा नेताहरु विरुद्ध नाराबाजी भएको छ ।

गौरा पर्व मनाउने क्रममा प्रधानमन्त्री केपी ओली शर्मा, शेरबहादुर देउवालगायत नेताविरुद्ध नाराबाजी भएको हो ।

आज टुँडिखेलमा भइरहेको गौरा पर्व विशेष कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, भीम रावललगायत नेताहरु सहभागी छन् ।

 

 

 

प्रकाशित : 26 August, 2024

प्रतिक्रिया दिनुहोस्