यी हुन् नेकपा एसको सचिवमा विजयी भएका नेताहरु

काठमाडौं । भदौ १२,नेकपा एसको पदाधिकारी चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम आएको छ । ५ सविचका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए ।
जसमा श्रीनाथ बराल १०७, शेरबहादुर कुँवर १५३, चन्द्रबहादुर शाही ९१, सोमप्रसाद पाण्डे १४१ र सावित्रीकुमारी भुसाल १०६ ले मत पाएर विजयी भएका छ्न । अब पोलिब्युरो सदस्यको मतगणना हुन बाँकी रहेको छ ।