राष्ट्रपति पौडेलद्धारा टीआरसी विधेयक प्रमाणित

सहयात्रा टिभी

काठमाडौं । भदौ १३, राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक प्रमाणित गरेका छन् ।

संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक पौडेलले बिहीबार प्रमाणीकरण गरेका हुन् । यससँगै अब दुबै आयोगमा पदाधिकारी नियुक्तिका लागि बाटो खुलेको छ ।

 

 

प्रकाशित : 29 August, 2024

प्रतिक्रिया दिनुहोस्