केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ममता काफ्लेका श्रीमान् नरेश भट्ट आज अदालतमा हाजिर हुँदै

सहयात्रा टिभी

काठमाडौं । भदौ २० , अमेरिकामा श्रीमतीको हत्या गरेर लास बेपत्ता गरेको आरोप लागेका श्रीमान् नरेश भट्ट आज अदालत हाजिर हुने भएका छन् । पूर्व अमेरिकी सैनिक भट्टले नर्स पत्नी ममता काफ्लेलाई हत्या गरेर लास बेपत्ता गरेको आरोप छ ।

अमेरिकी अधिकारीहरूले मुद्दा भने लास बेपत्ता पारेको मात्र लगाइएको छ । अमेरिकी समय अनुसार बिहीबार बिहान १० बजे भट्ट अदालत हाजिर हुनेछन् । यसअगाडि भट्टका वकिलले धरौटी तिरेर तारिखमा धाएर मुद्दा लड्ने माग गर्दा अस्वीकार भएको थियो ।

प्रकाशित : 5 September, 2024

प्रतिक्रिया दिनुहोस्