केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पहिरोले कान्तिलोकपथ अवरुद्ध

सहयात्रा टिभी

हेटौँडा । भदौ २० , वर्षाका कारण पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ ।

मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा आज पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका अनुसार सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो हटाउने काम भइरहेको छ ।

 

प्रकाशित : 5 September, 2024

प्रतिक्रिया दिनुहोस्