केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भदौ ३०मा सुनुवाइ समितिले प्रस्तावित १७ राजदूतबारे निर्णय लिने

सहयात्रा टिभी

काठमाडौं । भदौ २७, संसदीय सुनुवाइ समितिले प्रस्तावित १७ राजदूतबारे ३० भदौमा निर्णय लिने भएको छ ।

समितिले बिहीबार अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीको सुनुवाइ गरेको थियो । यससँगै प्रस्तावित १७ राजदूतको सुनुवाइ सकियो ।

अब समितिले ३० भदौमा निर्णय लिनेछ । त्यस दिन विहान ९ बजे बैठक बोलाइएको छ ।

 

 

प्रकाशित : 12 September, 2024

प्रतिक्रिया दिनुहोस्