केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्थानीय तहको उपनिर्वाचन मंसिर १६मा गर्न आयोगको सुझाव

सहयात्रा टिभी

काठमाडौं । भदौ ३०, निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा गर्न सरकारलाई परामर्श दिएको छ ।

हाल स्थानीय तहमा ३ प्रमुखसहित ३९ जनप्रतिनिधिको पद रिक्त छ ।

 

प्रकाशित : 15 September, 2024

प्रतिक्रिया दिनुहोस्