केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रज्ञाद्धारा शब्दकोष परिमार्जका लागि सुझाव दिन आग्रह

सहयात्रा टिभी

काठमाडौं । असोज ४, नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको ‘प्रज्ञा नेपाली बृहत शब्दकोष’ परिमार्जका लागि सुझाव मागिएको छ ।

प्रतिष्ठानले एक सूचना जारी गरेर पुस महिनाभित्र सुझाव दिन आग्रह गरेको हो ।

प्रतिष्ठानले ०७९ मा ल्याएको शब्दकोषका कतिपय शब्दमा विभिन्न जाति, समुदाय, क्षेत्र, लिंग, पेसा विशेषबाट लिखित र मौखिक असन्तुष्टि आएकाले परिमार्जन प्रक्रिया सुरु गरेको जनाएको छ ।

 

 

 

 

प्रकाशित : 20 September, 2024

प्रतिक्रिया दिनुहोस्