सरकारले वैशाख ७ गतेलाई याक दिवसको रुपमा मनाउने
            सहयात्रा टिभी
		काठमाडौं । असोज ४, सरकारले वैशाख ७ गतेलाई याक दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले याकको दिवस मनाउने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।


