नख्खु खोलाको बाढीले बगाउँदा ४ जना बेपत्ता

सहयात्रा टिभी

काठमाडौं । असोज १२, काठमाडौंको नख्खु खोलामा आएको बाढीले बगाउँदा ४ जना बेपत्ता भएका छन् ।

 

बेपत्ता हुनेमा एक जना महिला, २ जना पुरुष र एकजना बच्चा छन् ।

आज बिहान करिब ९ बजेको समयमा खोलाले बगाएर बेपत्ता बनाएको नेपाल सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित : 28 September, 2024

प्रतिक्रिया दिनुहोस्