=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


कर छलेर ल्याइएका सामान बरामद

सहयात्रा टिभी

वीरगञ्ज । असोज ३०, सशस्त्र प्रहरी बलले १० लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ। बरामद गरिएका सामानमा मोटरपार्टस्, कस्मेटिक, मोबाइल एसेसरिज छन्। सशस्त्र प्रहरी बलका नायब उपरीक्षक नरेन्द्रसिंह धामीका अनुसार सवारी साधनसहित भन्सार छलेर भित्र्याएका सामान भन्सार कार्यालयलाई बुझाइएको जानकारी दिए।

यसअघि यही असोज २३ गते पनि भन्सार छलेर गोदाममा राखेको २१ लाख २१ हजार आठ सय रुपैयाँ बराबरका कपडा बरामद गरिएको थियो।

प्रकाशित : 16 October, 2024

प्रतिक्रिया दिनुहोस्