मन्त्रिपरिषद बैठकले गरो ४० जना सहसचिवको सरुवा
सहयात्रा टिभी
काठमाडौं । कात्तिक ५, सरकारले ४० जना सहसचिवहरुको सरुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ४० जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ ।