सय दिनको अवसरमा देशबासीलाई प्रधानमन्त्री ओलीको सम्बोधन

काठमाडौं । कात्तिक ७, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक सय दिनको अवसरमा देशबासीलाई सम्बोधन गरिरहेका छन् ।
यसक्रममा उनले सरकारले गरेका कामबारे पनि जानकारी दिने छन् ।

प्रकाशित : 23 October, 2024